Nepal VS Maldives
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
१ फागुन, काठमाडौं । १२ औं साग गेम्स अन्तरगत पुरुष फुटबलको सेमिफाइनलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् ।
जारी दोस्रो हाफमा नेपालले २-१ गोलको अग्रता लिएको छ । १५ औं मिनेटमा अन्जन विष्टले गषेल गरेका हुन् । लगतै नेपालले अर्को गोल गर्ने अबसर सदुपयोग गर्न सकेन ।
खेलको ३६ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका छन् । दोस्रो हाफमा बंगलादेशले एक गोफ फर्काएको छ । र, उसले नेपाललार्इ लगातार दबाव दिइरहेको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: