Earthquake
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौँ , १३ फागुन । काठमाडौ उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । राती ९ बजेर २३ मिनेट जाँदा भुकम्प गएपछि सर्वसाधारण अत्तालीँदै घरबाट बाहिरि निस्केका थिए ।
भुकम्प मापन केन्द्रका अनुसार किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोक,गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ नै रहेको छ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: