Two guy arrested with drugs

11:32 PM 0 Comments

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

चैत १४, रुपन्देहीमा लागु औषध चरेससहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२० किलो चरेससहित पक्राउ पर्नेमा रोल्पा तालावाङ १ का कर्णकुमार घर्ती र बाग्लुङ्ग बलकोट ४ का हेमन्त थापा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनिहरुलाई विशेष सूचनाका आधारमा बुटवल १५ शान्तीचोकबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रोल्पा, रुकुम र बाग्लुङ्गका विभिन्न क्षेत्रमा उत्पादन भएको चरेस बुटवल हुँदै तेस्रो मुलुकसम्म पुर्याउने गरिएको प्रहरीको अनुमान छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

MR BloggeR

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: