Indian Actress

10:21 PM 0 Comments

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौँ । बलीउड नायिका भनेपछि उनीहरुको इज्जत र सम्मान बेग्लै छ । तर नायिकाहरु काम नपाएर पार्टीका लागी मात्रै धाउँछन् भन्ने सुन्दा तिनका फ्यान निराश हुनु स्वभाविक हो ।
चलचित्रमा काम नै पाउन छाडेपछि टाइम पास र भेटघाटका लागी भएपनि नायिकाहरु पार्टी र कार्यक्रममा विना निमन्त्रणा नै जान थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जसको सुचीमा स्नेहा उलाल, उनकी बहिनी अर्पिता, अमीषा पटेल, अमृता अरोडा, अमृता शिरकत , करिश्मा लगायतका नायिकाहरु छन् ।
bollywood-actresses_landscape_1458301970
पछिल्लो समय बेकामे बनेका यि नायिकाहरु सलमान खानको बर्थडे देखि लिएर ऋतिकको पार्टीसम्म पुग्नका लागी भ्याई नभ्याई गरेका भेटिन्छन् । उनीहरु पार्टीमा पुग्दा ब्याग भने कसैले पनि छुटाउँदैनन् । एजेन्सीको सहयोगमा
bollywood-actresses karisma1bollywood-actresses ritikbollywood-actresses salman

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

MR BloggeR

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: